HomeFeatureयस्तो थियो प्रधानमन्त्री मोदीको सामाजिक सञ्जाल छोड्ने योजना

यस्तो थियो प्रधानमन्त्री मोदीको सामाजिक सञ्जाल छोड्ने योजना

नयाँ दिल्ली, 3 मार्च

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल छोड्ने आफ्नो घोषणा प्रष्ट्याउनु भएको छ । मंगलवार प्रधानमन्त्रीले ट्वीट गर्दै आउँदै गरेको महिला दिवसमा आफ्नो सामाजिक सञ्जाल अकाउण्ट आफु प्रेरित रहेको महिलाहरुलाई समर्पित गर्ने बताउनु भएको छ । यसअघि सोमबार प्रधानमन्त्री मोदीले एक ट्वीट गरि सामाजिक सञ्जाल छोड्ने पोस्ट गर्नुभएको थियो । त्यसपछिनै मानिसहरुमा प्रधानमन्त्रीले किन सामाजिक सञ्जाल छोड्दै हुनुहुन्छ भन्ने अन्यौलता उत्पन्न भएको थियो ।

मोदीले मंगलबार गरेको ट्वीट

मोदीले सोमवार गरेको ट्वीट

त्यस ट्वीटको करीब 16 घण्टापछि पीएम मोदीले सो अन्यौलताको खुलासा गर्दै महिला दिवसको अवसरमा यस्तो अभियान चलाउने र यसमा जो सुकैले पनि भाग लिन सक्ने बताउनुभयो । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार दिँउसो ट्वीट गर्दै यस महिला दिवसमा आफ्नो सोशल मीडिया अकाउण्ट जुन महिलाहरुलाई जीवन र कामबाट प्रेरित भएकाहरुलाई प्रदान गर्ने बताउनुभयो । उहाँले यसले लाखौंलाई प्रेरित गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...