HomeFeatureयुक्रेनमा आक्रमणको तेस्रो दिन, कीभमा रुसी सेना प्रवेश, आमनेसामने युद्ध सुरु

युक्रेनमा आक्रमणको तेस्रो दिन, कीभमा रुसी सेना प्रवेश, आमनेसामने युद्ध सुरु

दिल्ली, 26 फरवरी 2022

रुसले युक्रेनमा गरेको आक्रमणको आज तेस्रो दिन हो । रुसी सेना राजधानी कीभमा प्रवेश गरेका छन् । शनिबार राजधानी किभ लगायत युक्रेनको सबै महत्वपूर्ण सहरमा विष्फोट भएको थियो । युक्रेनी सेनासँग एकअर्काको युद्ध सुरु भएको छ । यसैबीच, युक्रेनले ३०० रुसी प्याराट्रूपर्सले भरिएका दुईवटा विमान खसालेको दाबी गरेको छ भने रुसी सेनाले किभ एयरपोर्ट पनि कब्जा गरेको छ । यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषद् (UNSC) ले रुसविरुद्ध निन्दा प्रस्ताव पारित गरेको थियो । यो प्रस्तावको पक्षमा ११ र विपक्षमा १ मत परेको थियो । भारत, चीन र युएईले मतदानमा भाग लिएनन् । तर, रुसले भिटो शक्ति प्रयोग गरेर यो निन्दा प्रस्ताव अस्वीकार गर्‍यो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...