HomeFeatureयुवाहरूलाई ठूलो संख्यामा राजनीतिमा आउन उपराष्‍ट्रपति एम वैंकैया नायडूको अनुरोध

युवाहरूलाई ठूलो संख्यामा राजनीतिमा आउन उपराष्‍ट्रपति एम वैंकैया नायडूको अनुरोध

काठमाण्डौँ, 20 फरवरी 2020

उपराष्‍ट्रपति एम वैंकैया नायडूले ठूलो संख्यामा राजनीतिमा आउन युवाहरूलाई अनुरोध गर्नुभएको छ। आज नयाँ दिल्लीमा भारतीय छात्र संसदको उद्घाटन गर्दै उहाँले जनसेवा तथा आवश्‍यक सामाजिक-आर्थिक परिवर्तनको लागि राजनीति सशक्‍त माध्‍यम भएको बताउनुभयो। उपराष्‍ट्रपतिले ठूलो संख्‍यामा युवाहरू राजनीतिमा विशेष रूचि देखाउन थालेको र देश सम्बन्धी विभिन्‍न मुद्दाहरूमा आफ्नो राय राख्न लागेको बताउँदै प्रसन्‍नता व्‍यक्‍त गर्नुभयो।

उहाँले गरीबी, निरक्षरता तथा अन्‍य सामाजिक समस्याहरूको अन्त्य गर्नको लागि देशव्‍यापी आन्दोलनआवस्यक रहेको बताउनुभयो। उपराष्‍ट्रपति नायडूले युवाहरूले समाजमा भ्रष्‍टाचार र अन्‍य समस्याहरू समाधानको लागि अगाडि आउनु पर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...