HomeFeatureयौनिक तथा लैंगिक अल्पसंख्यकद्वारा नेपाल गौरव यात्रा

यौनिक तथा लैंगिक अल्पसंख्यकद्वारा नेपाल गौरव यात्रा

काठमाडौं, 11 जून 2022

यौनिक तथा लैंगिक अल्पसंख्यकले काठमाडौं नेपाल गौरव यात्रा गरेका छन् । शनिबार काठमाडौंको माइतिघरबाट बानेश्वरसम्म नेपाल सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेयषताका व्यक्तिहरुको गौरव यात्रा गरिएको हो । यात्रामा सहभागीहरुले आफ्नो पहिचान गलत हैन भन्दै बिभिन्न भाषामा देखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । अङ्ग्रेजी पात्रो अनुसार जुन महिनालाई ’प्राइड मन्थ’ अर्थात् ’गौरवको महिना’ मानिन्छ र यो महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुले बिभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछन् । यसै महिना विश्वका विभिन्न देशहरूमा पनि गौरव यात्रा अर्थातप्राइड परेड आयोजना गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...