HomeFeatureरक्षामन्त्री रिजालले देउवालाई बुझाए राजीनामा

रक्षामन्त्री रिजालले देउवालाई बुझाए राजीनामा

काठमाडौं, 16 दिसम्बर 2021         

रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ । १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बन्नुभएका रिजालले पराजयसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको हो । राजीनामा दिएपछि रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै रिजालले पार्टीभित्र आफ्नो अवस्थाबारे सोचेर पदबाट राजीनामा दिएको बताउनुभयो ।  उहाले पार्टीभित्र आफ्नो अवस्था अत्यन्त संकुचित भएको जिकिर गर्नुभयो । रिजालले आफू राजनीतिमै रहने वा नरहने निष्कर्षमा नपुगेको भन्दै राजीनामा निर्णय आफूले भावावेशमा नगरेको बताउनुभयो । पत्रकार सम्मेलनमा उहाले अब के गर्ने भन्ने विषयमा गम्भीर रुपमा सोच्ने पनि बताउनुभयो । महामन्त्री पदको मतगणनामा मन्त्री रिजालले ८ सय ९ मत मात्रै हासिल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...