HomeFeatureरवी लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा

रवी लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा

काठमाडौं, 21 जून 2022

पत्रकारीता छाडेर राजनितिमा लाग्नुभएका रवी लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै लामिछानेले आफु अन्य कुनै पार्टीमा प्रवेश नगर्ने भन्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गर्नुभएको हो । उहाँले पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी समेत सार्वजनिक गर्नुभयो  । लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने बताउनुभयो । निर्वाचनमा राइट टु रिकल को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उहाँले बताउनुभयो । कार्यक्रममा लामिछानेले क्षमता भएका युवाहरूलाई पार्टीमा आवद्ध हुन आह्वान गर्दै पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने प्रतिवद्धता जनाउनुभयो । लामिछानेले व्यवस्था नभई अवस्था बदल्नका लागि राजनीतिमा लागेको बताउनुभएको छ । उहाले राजनीतिलाई सफा गर्न राजनीतिमा आएकाले आफू र आफ्नो पार्टीलाई आउँदो प्रदेश र संघीय चुनावमा हार्ने छुट नभएको पनि धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...