Homeसमाचारभारतराज्यसभा सांसद शान्ता छेत्रीको स्पष्टिकरण

राज्यसभा सांसद शान्ता छेत्रीको स्पष्टिकरण

शान्ति ठटाल

राज्यसभा सांसद शान्ता छेत्रीले भन्नु भएको छ, अहिले पहाड़का दोकानपाट हरू खोलिएर फेरि बन्द गरिएका छन् ।  यो बन्द टीएमसी पार्टीले डाकेको होइन तर सरकारले डाकेको लकडाउनलाई पुर्ण: पालन गरिदिने अपिल गरिएको हो ।  सांसद छेत्रीले भनेकी छिन्, हामी आग्रह गर्छौं, आवश्यक वस्तुहरुका दोकान खुल्ला राखिदिनुहोस्, जसले गर्दा जनताले समस्या भोग्न नपरोस् ।  कालेबुङ बजार हिज बिहान खुले पनि पछि एकाएक बन्द भएको थियो ।  हिल तृणमुल पार्टीद्वारा ३१ जुनसम्म सरकारले डाकेको लकडाउन पालन गराउने उदेश्यले नै व्यापारीहरुलाई अपिल गरेको राज्यसभा सांसद शान्ता छेत्रीले बताइन् ।  छेत्रीले बताए अनुसार टीएमसी पार्टीले बन्द डाकेको होइन तर सरकारले डाकेको लकडाउनलाई पूर्ण: पालन गरिदिने अपिल गरिएको हो । आवश्यक वस्तुहरुका दोकान खुल्ला राखिदिने सांसद छेत्रीले अपिल गरेकी छिन् ।  अर्कोतिर कालेबुङ बजार खोल्ने विषयमा चेम्बर अफ कमर्सले लिएको निर्णयलाई विचार गर्नुपर्ने तृणमूल कंग्रेस कालेबुङ जिल्ला संयोजक सुमन गुरुङले आग्रह गरेका छन् ।  कोरोना महामारी फैलन नदिन सरकारले गरेको लकडाउनक निर्णयलाई सबैले पालन गर्नुपर्ने बताउँदै  यस बिषयमा कसैले पनि राजनीतिक नगरिदिने अपिल गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...