HomeFeatureराप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनद्वारा उम्मेद्वारी दर्ता

राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनद्वारा उम्मेद्वारी दर्ता

काठमाडौं, 3 दिसम्बर 2021

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेद्वारी दर्ता गराउनुभएको छ । शुक्रबार समर्थकहरुसहित राष्ट्रिय सभागृह पुगेर थापा र लिङ्देनले अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ता पछि थापाले राप्रपालाई बलियो पार्टी बनाउने दावी गर्नुभयो । पार्टीमा युवालाई प्राथमिकता दिने र राष्ट्रियताको रक्षा र भ्रष्टाचारमुक्त नेपाल निर्माणमा सशक्त भूमिका निर्वाह गर्ने उहाले बताउनुभयो । त्यस्तै लिङदेनले राप्रपाको भविष्य र राप्रपाले उठाएको मुद्धालाई स्थापीत गर्न नेतृत्व परिवर्तन अनिवार्य भएकाले उम्मेद्वारी दिएको बताउनुभयो । उहाले राप्रपामा युवाको आवश्यकता रहेको भन्दै आफ्नो बिजय सुनिश्चित रहेको दावी गर्नुभयो । त्यस्तै महामन्त्रीमा रेखा थापाले पनि उम्मेद्वारी दर्ता गराउनुभएको छ । राप्रपामा एक अध्यक्षसहित ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् त्यस्तै १ सय ४१ केन्द्रीय सदस्य पनि निर्वाचनबाटै आउने राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...