Homeसमाचारराप्रपा प्रवास संगठन भारतको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

राप्रपा प्रवास संगठन भारतको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

दिल्ली, 8 अगस्त 2022

राप्रपा केन्द्रीय प्रवास विभागको समन्वय मा राप्रपा प्रवास संगठन भारत र केन्द्रीय प्रशिक्षण विभाग बीच अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष ध्रुव बहादुर प्रधान , पार्टिका केन्द्रीय प्रवक्ता भक्ति सिटौला , बिभागका सदस्य  खुश्बु ओली , बिभागका सचीव दिनेश कार्की , पार्टीकी केन्द्रिय सदस्य तथा विदेश विभाग सचिव सन्तोषी शाही “ठकुरी” र राप्रपा केन्द्रिय प्रवास बिभाग सदस्य सिद्धार्थ कन्दङ्गवा सुब्बा लगायत राप्रपा प्रवास संगठन भारतको एरिया, जिल्ला,राज्य र केन्द्रिय समितिका पदाधिकारी हरुको बाक्लो उपस्थितिमा प्रशिक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । यश प्रशिक्षणमा प्रशिक्षण दिन केन्द्रबाट पाल्नु भएका राप्रपा प्रशिक्षण बिभाग र प्रवास बिभागका सम्पुर्ण आदरणीय नेता तथा नेतृ ज्युहरु लगाएत “राप्रपा प्रवास संगठन” भारतका सम्पुर्ण पदाधिकारी ज्युहरुलाई राप्रंस भारतको प्रमुख लोकेन्द्र कुमार शाहको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...