नयाँ दिल्ली, 15जनवरी 2020
अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाले आज राष्ट्रपति डोलान्ड ट्रम्पलाई महाभियोग कार्यको लागि सिनेटमा पठाउन मतदान गर्नेछ । सदनमा डेमोक्रेटहरुसँग ४३५ जना सदस्यहरुको साथ बहुमत रहेको छ ।
गत महिना यस सभाामा ट्रम्पलाई मर्यादाका साथ व्यवहार नगरेको र आफ्नो राजनितिक प्रतिद्वन्दवीको विरुद्धमा छानबिन गर्न युक्रेनलाई दबाब दिएको आरोप लगाएको थियो ।
राष्ट्रपति ट्रम्प र उनको रिपब्लिकन पार्टीले डेमोक्रेट सांसदलाई एकातर्फ महाभियोग कार्यको आरोप लगाएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी संसदको सदन सिनेटमा महाभियोग कार्य पठाउन मतदान गर्ने
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































