काठमाडौँ, 12 जुलाई 2022
प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्ताव समावेश गरिएको छ ।
बैठकमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन)२०७९ पेश गर्ने उल्लेख छ ।