HomeFeatureरुको प्रसिद्ध नाज्का लाइन नजिकै विमान दुर्घटना हुँदा चालक दलका २ सदस्यसहित...

रुको प्रसिद्ध नाज्का लाइन नजिकै विमान दुर्घटना हुँदा चालक दलका २ सदस्यसहित ७ जनाको मृत्यु

5 फरवरी 2022

रुको प्रसिद्ध नाज्का लाइन नजिकै एउटा पर्यटक विमान दुर्घटना भएको छ । चालक दलका दुई सदस्यसहित विमान दुर्घटनामा परि 7 जनाको मृत्यु भएको छ । अंतराष्ट्रीय समाचार माध्ममा यस घटनाको उल्लेख छ। विमानले नाज्का लाइन्सको भ्रमणका लागि पर्यटक बोकेको थियो । पेरुका सरकारी अधिकारीले विमान सहरको एउटा एयरफिल्ड नजिकै दुर्घटनाग्रस्त भएको जनाएका छन्। सोही क्रममा विमानका मालिक एरो सान्तोसका अनुसार विमानमा एक पाइलट र एक को-पाइलटसहित कुल ५ जना पर्यटक सवार थिए । दुई जना यात्रु चिलीका थिए । मन्त्रालयले दिउँसो सानो नाज्का एयरपोर्ट मारिया रेचेबाट उडेको र सेस्ना २०७ एकल इन्जिन विमान एरोसान्टोस पर्यटन कम्पनीको रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...