HomeFeatureरोहित तिमिल्सिनाद्वारा अमेरिकामा फेरि विश्व कीर्तिमान

रोहित तिमिल्सिनाद्वारा अमेरिकामा फेरि विश्व कीर्तिमान

22 अक्तूबर 2021

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका युवा रोहित तिमिल्सिनाले अर्को विश्व कीर्तिमान गरेका छन् । गत सेप्टेम्बर १९ का दिन अमेरिकाको सियाटल वाशिङ्टनमा सो कीर्तिमान कायम गर्न सफल भएका हुन् । उनले त्यो समयमा कीर्तिमान गरेता पनि हालसालै उनले सो प्रमाणपत्र र पदक प्राप्त गरेका हुन् । उनले सो कीर्तिमान विश्व भरमा २४,५२३ जना एकै पटक भर्चुअल(परोक्ष अथवा अप्रत्यक्ष) मार्फत आयोजना गरिएको १० किमी दौडमा पनि सहभागी भइ उनले विश्व कीर्तिमान गर्नमा सफल भए । तिमिल्सिनाले खेलकुदमा अत्यन्तै अभिरुचि राख्ने र स्वयम् खेलाडी पनि हुन् । उनी विगत २० वर्षदेखि यस क्षेत्रमा होमिएका हुन् भने विगतमा उनले विभिन्न विधामा बिश्व कीर्तिमान गरेका छन् । विश्व कीर्तिमानी रोहितले नेपालमा बिश्व कीर्तिमान राख्न चाहना राख्ने र त्यस्ता व्यक्तिहरुलाई बिश्व कीर्तिमान बन्नलाई प्रोत्साहन र सहयोग गर्दै आएका छन् । नेपाल र अन्तराष्ट्रिय जगतमा नेपालीहरुले विश्व कीर्तिमान गरेको सुन्दा नेपाली भएको नाताले उनले अत्यन्तै गर्व लाग्ने जनाए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...