HomeFeatureवरिष्ठ रङ्गकर्मी खगेन्द्रशमशेर दीक्षितको आज गरियो अन्तिम संस्कार

वरिष्ठ रङ्गकर्मी खगेन्द्रशमशेर दीक्षितको आज गरियो अन्तिम संस्कार

बिजनबारी, 6 मार्च 2020/ सन्जय निरौला

वरिष्ठ रङ्गकर्मी खगेन्द्रमणि दिक्षितको 81 वर्षको उमेरमा निधन भएको छ। दार्जिलिङमा उपचारको क्रममा निधन हुनुभएका उहाँको साकफारा बिजनबारीमा अन्तिम संस्कार गरिएको हो। लामो समयदेखि नेपाली सिने जगतमा लागि पर्नुभएका स्वर्गीय दिक्षितले धेरै पहिले दार्जीलिङे नेपाली सिनेमा परालको आगोमा मुख्य नायकको भुमिका समेत निभाउनु भएको थियो भने साठी तथा सत्तरीको दशकमा दार्जीलिङबाट मन्चित अंधिकाश नाटकहरुमा उत्कृष्ट अभिनय गर्नुभएको थियो।
उहाँले नाटक र सिनेमामा दिएको दीर्घकालीन योगदानलाई सम्मान गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले यस वर्षको अगमसिंह गिरी पुरस्कारले सम्मान गर्ने घोषणा गरेको थियो। सो पुरस्कार आगामी 13 अप्रेल 2020-का दिन दिने भनिएको थियो तर भाग्यको लेखान्त सो पुरस्कार लिन उहाँ आफै उपस्थित हुन पाउनुभएन।
पेशाले दार्जीलिङ पुलबजार खण्ड कृषि विभाग अधिकारीको रूपमा लामो समयमा कार्यरत रहेर सेवानिवृत बन्नु भएका दिक्षित लामो समयदेखि शारीरिक रोगले थलिएका थिए भने उहाँको निधनले एक महान हस्तिको अन्त्य भएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...