HomeFeatureवर्ल्डकपमा रोबोट रेफ्री: क्लब वर्ल्डकपमा चेल्सीको खेलसँगै परीक्षण गरिँदै

वर्ल्डकपमा रोबोट रेफ्री: क्लब वर्ल्डकपमा चेल्सीको खेलसँगै परीक्षण गरिँदै

काठमाडौं, 5 फरवरी 2022

यसै वर्ष हुन गइरहेको कतारमा विश्व कप फुटबल प्रतियोगितामा प्रयोग हुने नयाँ ‘रोबोट रेफ्री’ प्रविधि परीक्षणको अनुभव गर्नेमा चेल्सी पहिलो इङ्गलिस क्लब बन्ने भएको छ । नयाँ लिम्ब-ट्र्याकिङ प्रविधिले भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) ले भन्दा पनि छिटो अफसाइड भएको कुरा पत्ता लगाउने जनाइएको छ । बिहीबारबाट सुरु हुने क्लब वर्ल्डकपमा पनि परीक्षणको रुपमा यो प्रविधि प्रयोग हुँदैछ । जसमा यो प्रविधिमा रहेर खेल्ने चेल्सी पहिलो इङ्गलिस क्लब हुनेछ । यो रोबोटले ३० सेकेन्ड भित्रै अफसाइड भए नभएको पत्ता लगाउन सक्छ । हाल भइरहेको अरब कपमा यो प्रविधिको सफल परीक्षण पछि आउँदो नोभेम्बरमा कतारमा हुने विश्वकपमा पनि यो प्रयोग गर्ने फिफाको योजना छ ।अर्धस्वचालित (सेमी-अटोमेटिक) रुपमा निर्णय गर्न सक्ने यो प्रणालीले स्टेडियमको माथीबाट १२ ओटा क्यामेरा प्रयोग गरी खेलाडी र बलको मुभमेन्टलाई निगरानी गर्नेछ । यदि कुनै खेलाडी अफसाइड स्थितिमा छ भने ट्र्याकिङ प्रणालीले भीएआर अपरेटरलाई आधा सेकेन्ड भित्रै अलर्ट पठाउँछ । क्लब वर्ल्डकपमा चेल्सीको पहिलो खेल फेब्रुअरी ९ तारिखमा ताहितीको एएस पिरे, अबु धाबीको अल जजिरा वा साउदी अरेबियाको अल हिलालसँग हुनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...