HomeFeatureविदेशी नागरिकसँग विवाह गर्न नेपालीलाई निरुत्साहित गरिनुपर्छ: सांसद सुवाल

विदेशी नागरिकसँग विवाह गर्न नेपालीलाई निरुत्साहित गरिनुपर्छ: सांसद सुवाल

दिल्ली, 22 जुलाई 2022

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपालको भूराजनीतिक अवस्थितिको कारण विदेशी नागरिकसँग विवाह गर्न नेपालीलाई निरुत्साहित गरिनुपर्ने बताएका छन् । नेपालीसँग विवाह गर्नेहरुलाई २० वर्षपछि अस्थायी नागरिकता दिनुपर्छ ।  खुला सीमा हुन्जेल छिमेकीसँग सम्बन्ध राम्रो नहुने भन्दै त्यसलाई तारबार लगाउनुपर्ने उनले बताए । ‘नेपालमा सीमा बन्द गरिनुपर्छ । नेपाली सेनाले यो विषयमा उठाएको छ । खुला सीमा असल सम्बन्ध कायम हुन्न । ४७ अर्ब रुपैयाँ लाग्ने रहेछ । यो असारमा गरेको खर्चको २ दिनको मात्रै हो,’ सांसद सुवालले भने, ‘भूराजनीतिक अवस्थितिको कारण विदेशीसँग विवाह गर्न निरुत्साहित गरिनु पर्छ । नागरिकता विधेयक सार्वभौतिकतासँग जोडिएको हुँदा त्यसलाई जनताले पनि आफ्नो धारणा राख्न पाउनु पर्ने उनले बताए । ‘यो विधेयक सर्वभौतिमकतासँग जोडिएको हुँदा त्यसमा जनताले पनि आफ्नो धारणा राख्न पाउनु पर्छ,’ उनले भने, ‘यसले प्रजातन्त्रको हत्या हुने सन्तुलन राष्ट्रियतालाई ध्यान दिन आग्रह छ ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...