Homeसमाचारविद्याकी देवी सरस्वतीको पुजा गरिदैं, रङ्गबुलमा स्थानिय विद्यार्थीहरुले बनाए विशाल पंडाल

विद्याकी देवी सरस्वतीको पुजा गरिदैं, रङ्गबुलमा स्थानिय विद्यार्थीहरुले बनाए विशाल पंडाल

दार्जीलिङ, 30 जनवरी/कयेश अंसारी

आज माघ शुक्ल पंचमी अर्थात बसंत पंचमी विद्याकी देवी सरस्वतीको पुजा गरेर मनाईदैछ । पश्चिम बंगालको दार्जीलिङ अन्तर्गत रङ्गबुलमा पनि विद्याकी देवी सरस्वतीको पुजाआजा गरिदैछ । सरस्वतीको पुजा मनाउन रङ्गबुलमा सिधालाईन परिवारले भव्य पंडाल लगाएको छ। हरेक वर्ष सिधालाईनका स्थानिय युवाले सरस्वती पुजाको दिन विशाल पुजाको आयोजना गर्ने गर्दछन । यस वर्ष सिधालाईनका स्थानिय युवाले ठूलो पंडाल लगाएर सरस्वति पुजाको आयोजना गरेका हुन । पुजा पंडाल बनाउने युवाहरु पेशागत नभएर उनिहरु दार्जीलिङका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु हुन । आज विहानैदेखि विद्यार्थीहरुले पुजा पंडालमा पुगेर सरस्वतीको पुजा गरिरहेका छन । बसन्त पंचमीबाट बसंत ऋतुको शुरुआत हुन्छ भन्ने मान्यता रहिआएको छ । पंचाङ्गमा भेदका कारण यस वर्ष बसंत पंचमी बुधवार र बिहीवार गरि 2 दिन मनाईदैछ । पंचमीको दिनलाई किनमेल, मंगल कार्य, व्यापार र विद्या आरंभ सहित सम्पूर्ण शुभ कामका लागि राम्रो संयोग मानिन्छ। बसंत पंचमीका दिन पहिलो पटक स्कूल जाने बालवालिकाहरुको विद्यारंभ गराउनु राम्रो हुन्छ भन्ने मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...