HomeFeatureविवेकपूर्ण तथा तार्किक ढङ्गबाट समाचार सम्प्रेषण गर्न प्रधानमन्त्री मोदीको अपिल

विवेकपूर्ण तथा तार्किक ढङ्गबाट समाचार सम्प्रेषण गर्न प्रधानमन्त्री मोदीको अपिल

नयाँ दिल्ली, 15 जनवरी 2020

प्रधानमन्त्री नरेन्द्र मोदीले जनतासमक्ष विवेकपूर्ण तथा तार्किक ढंगबाट समाचार सम्प्रेषण गर्न समाचार माध्यमहरूलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री मोदीले तथ्यहरूको समावेशबाट नै समाचार प्रामाणिक बन्ने बताउनुभयो। हिजो रोति चेन्नईमा तमिलको राजनीतिक तथा व्यङ्ग्य पत्रिका तुगलकको स्वर्ण जयन्ती कार्यक्रमलाई नयाँ दिल्लीबाट सम्बोधन गर्दै उहाँले स्वच्छता अभियान र प्लास्टिक प्रदूषण प्रति जागरूकता फैलाउनमा मीडियाले महत्त्वपूर्ण भूमिका निभार्ह गरेको बताउनुभयो।

उहाँले अनुच्छेद 370 अनि 35 ए तथा तीन तलाकलाई समाप्त, आर्थिक रूपले कमजोर मानिसहरूलाई 10 प्रतिशत आरक्षणको व्यवस्था, अन्य पिछड़ा वर्ग आयोगको स्थापना र आयुष्मान भारत योजना लागू गरेर सरकारले दशकौँ पुराना समस्याहरूको समाधानको पहल गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...