HomeFeatureवैज्ञानिकहरुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वान, वैज्ञानिक अनुसन्धानको दिशा निर्धारण गर्न आग्रह

वैज्ञानिकहरुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वान, वैज्ञानिक अनुसन्धानको दिशा निर्धारण गर्न आग्रह

बेंगलुरु, 3 जनवरी 2020

प्रधानमन्त्री नरेन्‍द्र मोदीले नयाँ दशकका लागि विभिन्न क्षेत्रमा वैज्ञानिक अनुसन्धानको दिशा र गति निर्धारण गर्न एक प्रभावकारी रूपरेखा तयार गर्न वैज्ञानिकहरुलाई आह्वान गर्नुभएको छ ।

हिजो बेंगलूरूमा रक्षा अनुसन्धान र विकास संगठनको पाँचवटा युवा प्रयोगशालाहरुलाई राष्‍ट्रप्रति समर्पण गर्दै प्रधानमन्त्रीले यस्तो आह्वान गर्नुभएको हो । उहाँले यी प्रयोगशालाहरु भावी रक्षा प्रणालीको विकासमा अत्‍याधुनिक प्रविधिलाई प्रवर्द्धन गर्ने समेत बताउनुभयो ।

यसअघि उहाँले टुमकुरुमा सम्बोधन गर्दै नागरिकता संशोधन अधिनियमविरुद्ध जारी विरोध प्रदर्शन अनुचित भएको भन्दै पाकिस्‍तान अल्‍पसंख्‍यकहरुमाथि निरन्तर अत्याचार गरिरहेको छ भन्ने विषयमा विरोध हुनुपर्ने बताउनुभयो । उहाँले पाकिस्‍तानले सँधै धार्मिक अल्‍पसंख्‍यकहरुलाई उत्‍पीडित गरेको र उनिहरुको मदत गर्नु भारतको दायित्‍व भएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...