HomeFeatureशनिवारदेखि संसदीय दलको चुनावको तयारीमा लाग्छु: थापा

शनिवारदेखि संसदीय दलको चुनावको तयारीमा लाग्छु: थापा

काठमाडौं, 30 नवम्बर 2022

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रवारसम्म मतदातालाई धन्यवाद दिएर संसदीय दलको नेताका लागि चुनावको तयारीमा लाग्ने बताएका छन् । महिला सुरक्षा दबाब समूहले बुधवार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले शनिवारदेखि संसदीय दलको नेताको तयारीमा लाग्ने बताएका हुन् । ‘म अहिले पनि मतदातालाई धन्यवाद दिने कार्यक्रममा थिएँ, अब एकछिनमा फेरि त्यही जाँदैछु । मेरो त अर्को चुनाव आउँदैछ’, थापाले भने । हिजोमात्र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले थापालाई महामन्त्रीमा प्रस्ताव गर्ने बताएका थिए । काठमाडौं ४ बाट प्रत्यक्ष निर्वाचित सांसद थापाले मतदातालाई धन्यवाद दिन घरदैलोमा हिँडिरहेका छन् ।

थापाले भने, महामन्त्री थापाले मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला रहने कानून बनाउन जरुरी रहेको बताए । ‘आगामी चुनावमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवारी दिने कानून बनाउन अभियान्ताहरूले अहिलेदेखि तयारी थाल्नुस, म संसद्बाट सहयोग गर्छु’ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...