HomeFeatureशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको नतिजा प्रकाशनमा गम्भीर बन्न राष्ट्रिय...

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको नतिजा प्रकाशनमा गम्भीर बन्न राष्ट्रिय परिक्षा बोर्डलाई निर्देशन

भक्तपुर, 19 नवम्बर 2021

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नतिजा प्रकाशनमा गम्भीर बन्न राष्ट्रिय परिक्षा बोर्डलाई निर्देशन दिनुभएको छ । शुक्रबार बोर्डको अनुगमनका गर्न सानोठिमी पुग्नुभएका मन्त्री पौडेलले कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई भएको गुनासो आएको भन्दै प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न निर्देशन दिनुभएको हो । उहाँले परिवर्तित अवस्थामा परीक्षा बोर्डलाई चुस्त दुरुस्त राख्नुपर्ने बताउनुभयो । त्यस्तै मन्त्री पौडेलले परीक्षा अगावै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएकोप्रति संवेदनशील बन्न पनि आग्रह गर्नुभयो । उहाँले बोर्डमा भएका नितिगत समस्याहरुलाई समाधान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...