HomeFeatureशीर्ष ४ नेताले छाडे विप्लवको साथ

शीर्ष ४ नेताले छाडे विप्लवको साथ

काठमाडौं, 23 जून 2022

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका चार नेताले पार्टी परित्याग गरेका छन् । आफूलाई माओवादी आन्दोलनको मूल धार दाबी गर्दै आए पनि चन्द नेतृत्वको नेकपा पछिल्लो समय एकपछि अर्को फूटबाट गुज्रिएको छ । बिहीबार पार्टीका पोलिट-ब्युरो सदस्य तथा सेती महाकाली इन्जार्ज ओमप्रकाश पुनसहित 4 जनाले पार्टी परित्याग गरेका हुन् ।बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गर्दै राजनीतिक धार बाटो बदलेको घोषणा गर्दै पुनसहित शीर्ष 4 नेताले पार्टी छाडेका हुन् ।पार्टीबाट राजीनामा घोषणा गर्नेहरूमा संविधानसभा सदस्यसमेत रहेका पार्टीका केन्द्रीय सल्लाहकार सदस्य शंकरबहादुर खड्का, महाकाली इन्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियार रहेका छन् ।माओवादी धारा र कम्युनिस्ट आन्दोलनलाई एकीकृत र ध्रुविकृत गर्नुपर्ने अहिलेको आवश्यकता रहेको पनि उनीहरूको ठहर छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...