Homeमनोरन्जनशुक्रबार ‘जेलर’ रिलिजको दिन चेन्नई र बैंग्लोरका कर्मचारीलाई बिदा

शुक्रबार ‘जेलर’ रिलिजको दिन चेन्नई र बैंग्लोरका कर्मचारीलाई बिदा

शुक्रबार ‘जेलर’ रिलिजको दिन चेन्नई र बैंग्लोरका कर्मचारीलाई बिदा

दिल्ली, 7 अगस्ट 2023

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म शुक्रबार प्रदर्शनको तयारीमा छ । रजनीकान्त ‘जेलर’को ग्राण्ड रिलिज तयारीमा छन् । फ्यान उनको ताजा अवतारलाई पर्दामा हेर्न उत्सुक छन् ।

दक्षिण भारतमा रजनीकान्तलाई पछ्याउने फ्यानको क्रेज यतिसम्म छ कि उनको गृहनगर चेन्नईका साथै बैंग्लोरलगायतका सहरका कार्यालयले ‘जेलर’ रिलिजको दिन शुक्रबार कर्मचारीलाई बिदा दिने घोषणा नै गरेका छन् ।

साथै, कार्यालय व्यवस्थापनले फिल्मको पाइरेसीलाई रोक्न कर्मचारीलाई निःशुल्क टिकट समेत उपलब्ध गराउने भएको छ । अन्य केही कार्यालयले पनि ‘जेलर’ रिलिजको दिनमा बिदा दिएर ‘जेलर मेनिया’लाई प्रस्तुत गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

शुक्रबार

सुपरस्टार रजनीकान्तको ‘जेलर’को क्रेज अमेरिकाको न्युयोर्कस्थित टाइम्स स्क्वायरमा समेत देखिएको छ । समुन्द्रपारका मुलुकमा फिल्मको एड्भान्स बुकिङ सुरु भएको छ भने तमिलनाडुका केही हलले मात्र बुकिङ खुला गरेका छन् ।

नेल्सन दिलीपकुमार निर्देशित यो फिल्मलाई एक्सन इन्टरटेनर बताइएको छ । फिल्ममा रजनीकान्तले अवकाशप्राप्त प्रहरीको भूमिका निर्वाह गरेका छन्।

पहिलो दिन तमिलनाडुका ९० प्रतिशत हलमा फिल्म रिलिज हुने र रजनीकान्त अभिनित फिल्मको अहिलेसम्मकै उच्च ओपनिङ हुने प्रक्षेपण गरिएको छ ।

करिब दुई वर्षपछि रजनीकान्त ठूलो पर्दामा फर्कन लागेका हुन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्

  1. प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै
  2. लामिछानेले भोटका लागि सस्तो राजनीति गरे

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...