HomeFeatureश्रीलंकाका राष्ट्रपतिको भनाई : सशस्त्र संघर्षमा बेपत्ता २० हजार नागरिकहरुको मृत्यु

श्रीलंकाका राष्ट्रपतिको भनाई : सशस्त्र संघर्षमा बेपत्ता २० हजार नागरिकहरुको मृत्यु

नयाँ दिल्ली , २१ जनवरी २०२०
श्रीलंकाका राष्ट्रपति गोताबया राजापाक्षेले देशको गृहयुद्धको दौरानमा बेपत्ता २० हजारभन्दा बढी नागरिकको मृत्यु भइसकेको बताएका छन् ।

राजधानी कालम्बोमा संयुक्त राष्ट्र संघका एक दूतसँगको भेटघाटका क्रममा राष्ट्रपति राजापाक्षले बेपत्ता २० हजारभन्दा बढीको मृत्यु भइसकेको बताएका छन् ।
श्रीलंकामा २६ वर्षसम्म चलेको गृहयुद्धका क्रममा हजारौं मारिएका थिए भने उत्तिकै संख्यामा बेपत्ता पनि थिए । बेपत्ताका परिवारले लामो समयदेखि आफ्ना सदस्यको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गर्दै आइरहेका छन् ।

अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, संयुक्त राष्ट्र संघका दूतसँगको भेटको दौरानमा राजापाक्षले ती सबैको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारीे गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...