HomeFeatureसंयुक्त विद्यार्थी संगठनहरुद्वारा नेपाल आयल निगमलाई कमिशन स्वरुप एक रुपैयाँ अभियान सञ्चालन...

संयुक्त विद्यार्थी संगठनहरुद्वारा नेपाल आयल निगमलाई कमिशन स्वरुप एक रुपैयाँ अभियान सञ्चालन गरि संकलन गरिएको रकम हस्तान्तरण

काठमाडौं, 25 नवम्बर 2021

संयुक्त विद्यार्थी संगठनहरुले नेपाल आयल निगमलाई कमिशन स्वरुप एक रुपैयाँ अभियान सञ्चालन गरि संकलन गरिएको रकम हस्तान्तरण गरेका छन् । विहिबार निगमको केन्द्रीय कार्यालय टेकुमा पुगरेर विद्यार्थी संगठनहरुले विरोध स्वरुप रकम हस्तान्तरण गरेका हुन । उनीहरुले निगम परिसरमा नारा जुलश गर्दै आयल निगमका भ्रषटाचारीहरु होसियार, आयल निगमका भ्रष्ट कर्मचारीहरु राजीनामा दे, पेट्रोलिएम पदार्थमा गरिएको मूल्यविद्धि खारेज गर लगायतका नारा लगाएका थिए । संयुक्त विद्यार्थी संगठनका नेताहरुले आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यविद्धि फिर्ता नलिए कडा आन्दोल गर्न बाध्य हुने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...