HomeFeatureसंसदको बजेट सत्र आज बाट शुरू हुने

संसदको बजेट सत्र आज बाट शुरू हुने

नयाँदिल्ली, ३१ जनवरी
संसदको बजेट आज बाट शुरू हुनेछ । बजेट सत्रको पहिलो दिन आज राष्ट्रपति रामनाथ कोबिन्दले संसदका दुवै सदनमा संयुक्त रूपमा गर्नुहुनेछ । आज
आर्थिक सर्वेक्षण सदनमा पेश गरिनेछ । सत्र शुरू हुनु अघि हिजो सरकारले सदनको कारबाही सूचक सञ्चालन सुनिस्चित गर्न सर्वदलीय बैठक गरेको थियो । बैठकलाई पत्रकारहरु सँग बोल्दै संसदीय मामिला मन्त्री प्रहलाद सिंह पटेलले बजेट सत्रका दौरान संसदमा ४५ ओटा विद्येयक पेश गर्ने सम्भव रहेको बताउनु भयो । लोक सभाका अध्यक्ष ओम विरलालले पनि सर्वदलीय बैठक गर्नु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार बजेट सत्र मा मुद्दाहरूमा छलफल तयार रहेको बताउनुभयो । सर्वदलीय बैठकमा सम्बोधन गर्दै मोदीले सदस्यहरूले राखेको सदन देशको आर्थिक अवस्था बारे केन्द्रित हुनै पर्ने भन्ने सुझाव हरुको स्वागत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...