HomeFeatureसंसदमा सीके राउतले मौन धारण गराए, कोही उठे, कोही बसिरहे

संसदमा सीके राउतले मौन धारण गराए, कोही उठे, कोही बसिरहे

काठमाडौं, 19 जनवरी 2023

नमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा संसदमा मौनधारण गराएका छन् । प्रतिनिधिसभा बैठकमा आफ्नो सम्बोधनका क्रममा राउतले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली दिन मौनधारण गरेका हुन् । उनले गराएको मौन धारणमा केही प्रतिनिधिसभा सदस्य उठेका थिए भने केही बसिरहे । राउतले रोष्ट्रममा मौनधारण गरेपछि अरु सांसदहरूले पनि उभिएर मौनधारण गरेका थिए । मौनधारणमा साथ दिने सांसदहरूलाई उनले धन्यवाद दिए । त्यसअघि राउतले थारु र मधेसी जनताको पक्षमा सरकार र सदनले काम गर्न नसकेको बताएका थिए । उनले कुनै निश्चित जात र वर्गको मुखौटोका रुपमा मात्रै राष्ट्रिय सहमतिको कुरा गर्न नसुहाउने बताए । यद्पि आफूहरू सत्ता गठबन्धनमा रहेकोले सभामुख पदमा सत्ता पक्षका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...