HomeFeatureसंसद भवन बाहिर राष्ट्रियसभाका सदस्यहरुको ज्वरो परीक्षण

संसद भवन बाहिर राष्ट्रियसभाका सदस्यहरुको ज्वरो परीक्षण

काठमाण्डौँ, 19 मार्च 2020

विश्वव्यापी बनेको कोरोना संक्रमणको सन्दर्भमा राष्ट्रियसभाका सदस्यहरुको ज्वरो परीक्षण गरिएको छ। बिहीबार राष्ट्रियसभाको बैठक बस्नुअघि संसद भवन बाहिर राष्ट्रियसभा सदस्यहरुको ज्वरो परीक्षण गरिएको हो। सांसदहरुलाई स्यानिटाइजरले हात धोएर मात्रै संसद भवन भित्र प्रवेश दिइएको थियो। राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सरकारले आफै गरेको निर्णय कार्यान्वयन नहुदा चेकजाँच गरेर मात्रै संसदभित्र छिर्नुपर्ने अवस्था आएको बताउनुभयो। सरकारले जनतालाई आतंक बनाउन मात्र निर्णयहरु गर्ने तर कार्यान्वयन नगर्ने उहाँले बताउनुभयो। सरकारी निर्णयले कालोबजारी व्यापक बनेको आरोप उहाँको छ।

सांसद महेश कुमार महराले भने देशकै सर्वोच्च निकायबाट केही महत्वपूर्ण कानून बनाउनुपर्ने बाध्यताले बैठक सञ्चालन भएको बताउनुभयो। केही विधेयकहरुलाई बिहीबार र शुक्रबार टुंगो लगाएर संसद बन्द गरी सरकारी निर्णय कार्यान्वयन हुने उहाँले बताउनुभयो।

सरकारले एकै ठाउँमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएपनि राष्ट्रियसभा बैठक भने सञ्चालन भएको छ। सरकारी निर्णय सरकारी तहबाटै कार्यान्वयन भएको भन्दै आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...