टोकियो,१ मार्च, २०२०
संसारकै वृद्व पुरुषका रुपमा विश्वमा हालै कीर्तिमान कायम गरेका जापानी नागरिक चितेत्सु वातानबे एक सय १२ वर्षको उमेरमा वृद्ध पुरुषको निधन भएको छ ।
दोस्रो विश्वयुद्धका सेना चितेत्सु वातानबेलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले गत फेब्रुअरी १२ मा मात्र वर्तमान समयका विश्वकै वृद्ध पुरुषको उपाधि दिएको थियो ।
उपाधि पाएको केहिहप्तामै चितेत्सुको निधन भएको गत मंगलबार जापान सरकारले बताएको हो ।









































