HomeFeatureसंस्थापक सदस्य पी.एच भट्टको निधनमा ने.ज.स द्वारा शोकसभा आयोजना

संस्थापक सदस्य पी.एच भट्टको निधनमा ने.ज.स द्वारा शोकसभा आयोजना

दिल्ली, 28 फरवरी 2022

नेपालमा सुदुरपश्चिम प्रदेश डडेलधुरा जिल्ला  नवदुर्गा गाउँपालिका वार्ड नम्बर 3 घर  भएका पि.एच. भट्टको निधनमा  ने.ज.सद्वारा शोकसभा सम्पन्न गरिएको छ। नेपाली जनसम्पर्क समिति भारत गठनका हस्ती नेपाली जनसम्पर्क समिति भारतका पहिलो उपाध्यक्ष एवम संस्थापक सदस्य 102 बर्षीय पि.एच. भट्टको कञ्चनपुर जिल्ला महेन्द्र सुगा-साल नगर पालिकामा आफ्नै निवासमा निधन भएको हुनाले  नेपाली जनसम्पर्क समिति भारत क्षेत्रको आयोजनामा भट्टको शोक सभा कार्यक्रम गरिएको छ । मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्मा चिर शान्तिको कामनाका साथै शोका कुल परिवार-जन-प्रति गहिरो सम्वेदना प्रकट गरिएको छ। कार्यक्रम  क्षेत्रिय अध्यक्ष उदयराज खड्का को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्षेत्रिय सदस्य तगत कुँवरले गरेका थिए। प्रमुख अतिथि संस्थापक सदस्य देवी सिंह खड्का  विशिष्ट अतिथी 14 औं महाधिवेशन प्रतिनिधि खडक सिंह बम र प्रेम पाण्डे  केंद्रीय पूर्व उपाध्यक्ष  हर्क बहादुर साउद  अतिथिमा पूर्व अध्यक्ष मिन बोहरा क्षेत्रिय सदस्य तगत कुँवर र अन्य उपस्थित हुनेमा  दलित संघ भारतका क्षेत्रिय अध्यक्ष ओम सुनार  समाज सेवी जगदिश एर  नन्दराम कोली, शाखा अध्यक्ष प्रकाश लम्साल  शाखा अध्यक्ष देवानन्द न्यौपाने  शाख सचिव मकर बुढा ,मदन भण्डारी,  साजन भण्डारी,  तेजराज भट्ट, भीमराज जोशी, जनक ढकाल, केशर सिंह , सुरत विष्ठ लगायतको सहभागिता  रहेको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...