नयाँ दिल्ली, 9 नोभेम्बर 2020
नेपाल पत्रकार महासंघ भारतका सदस्य, तमु गुरुङ सञ्चारकर्मी संघका सल्लाहकार सदस्य एवं नेपाल भारत मैत्री बस संचालक एंव गुरुङ सेवा समितिका सल्लाहकार खुम गुरुङकी कान्छीआमा डलसरी गुरुङको 77 वर्षको उमेरमा 2077 कार्तिक 22 गते विहान स्याङजा जिल्ला वालिङ नगरपलिका वडा नं ४ बस्यानीमा निधन भएकाले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ ।









































