उत्तराखण्ड, 31 मई 2020
उत्तराखण्ड सरकारका मन्त्रीमण्डलका मन्त्री सतपाल महाराज कोरोना संक्रमित हुनभएको छ । शनिवार मन्त्री सतपाल महाराजकी पत्नी पूर्व विधायक अमृता रावत कोरोना पोजिटिव आएपछि आज सतपाल महाराजको रिपोर्ट पनि पोजिटिव आएको हो । उहाँको साथमा उहाँका छोरा, बुहारी, सहित 22 कर्मचारीहरुको रिपोर्ट पनि पोजिटिव आएको छ ।









































