HomeFeatureसत्तारुढ गठबन्धनका दलहरुमा एक्लै निर्वाचन लड्ने शक्ति छैन: पौडेल

सत्तारुढ गठबन्धनका दलहरुमा एक्लै निर्वाचन लड्ने शक्ति छैन: पौडेल

काठमाडौं, 5 अगस्त 2022

नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु पौडेलले सत्तारुढ गठबन्धनका दलहरुमा एक्लै निर्वाचन लड्ने शक्ति नभएको बताएका छन् । बिहीबार एमाले ललितपुरले आयोजना गरेको प्रशिक्षणमा सम्बोधन गर्दै उपाध्यक्ष बिष्णु पौडेलले यस्तो बताएका हुन् । पौडेलले गत स्थानीय निर्वाचनमा पनि कांग्रेसलगायतका दल एक्लै चुनाव लड्न नसकेको बताए । पौडेलले भने, “गत स्थानीय तहको चुनावमा कांग्रेसले चुनाव लड्न सकेन, माओवादीले चुनाव लड्न सकेन, माधव नेपालको झुण्डले चुनाव लड्न सकेन, जसपाले चुनाव लड्न सकेन, चुनाव लड्ने एकमात्र पार्टी भनेको एमाले हो । ” एमाले आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरणको संवाहक भएको भन्दै उनले उत्पादक शक्तिको हित गर्ने, मजदुर किसान, निम्न पूँजीपति वर्ग र राष्ट्रिय पूँजीपति वर्गको हित एमालेले मात्रै गर्ने बताए । त्यस्तै, पौडेले नेपालीहरु अल्पमतमा पर्ने वैवाहिक अंगीकृत नागरिकता विधेयक ल्याएर सरकारले आत्मसमर्पण गरेको बताए ।

“यो गठबन्धन सरकारले आज विवाह गर्ने, भोलि बिहे दर्ता गर्ने, पर्सि नागरिकता प्राप्त गर्ने, निकपर्सी चुनावमा उठ्ने र एक महिनाको चुनाव प्रचारपछि अर्को महिना मन्त्री हुने अर्थात विवाह गरेर आएको तीन महिनामा संघीय सरकारको मन्त्री समेत हुनेगरी ढोका खोलिदिएको छ”,

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...