HomeFeatureसदनमा उपस्थित हुन अर्थमन्त्री जनार्दन शर्मालाई सभामुखको निर्देशन

सदनमा उपस्थित हुन अर्थमन्त्री जनार्दन शर्मालाई सभामुखको निर्देशन

काठमाडौं, 19 मई 2022

सभामुख अग्निप्रसाद सापकोटाले बजेटको सिद्धान्त र प्राथमिकता छलफल हुँदा सदनमा उपस्थीत हुन अर्थमन्त्री जनार्दन शर्मालाई निर्देशन दिनुभएको छ । बिहीबार प्रतिनिधिभा बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बजेटका बिषयमा छलफल हुँदा अर्थमन्त्री सहभागी नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसपछि सभामुख सापकोटाले सदनमा उपस्थीत हुन अर्थमन्त्री शर्मालाई निर्देशन दिनुभएको हो । त्यस्तै उहाले अर्थमन्त्री शर्मा उपस्थीत नभएका बेला उपस्थीत मन्त्रीहरुले गम्भीरता दिन पनि निर्देशन दिनुभयो । सदनमा बजेट छलफल भइरहंदा सरकारका मन्त्री तथा सांसदहरुको सहभागीता न्युन छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...