HomeFeatureसमाज सेवी बिरु रावलद्वारा नयाँ बर्षको शुभ कामना व्यक्त

समाज सेवी बिरु रावलद्वारा नयाँ बर्षको शुभ कामना व्यक्त

दिल्ली, 14 अप्रैल 2022

प्रवासी नेपाली माझ  समाज सेवीको रुपमा चिनिने लोक प्रिय व्यक्तित्व बिरु रावल ले नयाँ बर्ष 2079 को पावन अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा नयाँ बर्षको शुभकामना प्रकट गर्नु भएको छ !  भारतको राजधानी देल्हीलाई कर्म थलो बनाय का रावल बिगत लामो समय देखि समाज सेवा को कार्य गरी रहनु भय को छ,! सुर्खेत मुल घर भएका बिर बहादुर रावल समाज मा भने बिरु रावलको रुपमा प्रख्यात छन। नयाँ बर्ष को शुभ कामना दिदै उनले कसैलाई केहि सहयोग को आवश्यक्ता भए मा सम्पर्क गर्न अनुरोध पनि गरे का छन। +91 98991 14189 बिरु रावल

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...