HomeFeatureसरकारलाई समर्थन गरिदिन नेपाललाई प्रचण्डको आग्रह

सरकारलाई समर्थन गरिदिन नेपाललाई प्रचण्डको आग्रह

काठमाडौं, 28 दिसम्बर 2022

सत्ता साझेदार दलका शीर्ष नेताको बैठक भोलि बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको वार्तामा भोलि बालुवाटारमा शीर्ष नेताको बैठक बस्ने विषयमा कुराकानी भएको थियो ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार सरकार निर्माणपछि नीति तथा कार्यक्रम र सरकारको प्रभावकारिताका सम्बन्धमा दुई नेताबीच छलफल भएको थियो।

“भोलि फेरि बालुवाटारमा कुरा गर्नेगरी टुंगिएको छ । भोलिको बैठकमा सत्ता साझेदारका सम्बन्धमा छलफल गरिने भएको छ,” उनले भने ।

यसैबीच प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि कुराकानी गरेका छन् । बिहान भएको छलफलमा सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।

छलफलमा नेता नेपालले पार्टीमा छलफल गरेर निर्णय दिइने बताएका थिए ।

“माधवकुमार नेपालसँग पनि कुरा भएको छ । सरकारलाई समर्थन दिने विषयमा प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । उहाँहरुले सल्लाह गर्छौँ भन्नुभएको छ,” मल्लले भने ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...