HomeFeatureसरकारी नीति नियम पालन गरेर व्यवसायलाई मर्यादीत बनाउनुपर्नेमा ग्रील तथा स्टील व्यवसायी...

सरकारी नीति नियम पालन गरेर व्यवसायलाई मर्यादीत बनाउनुपर्नेमा ग्रील तथा स्टील व्यवसायी महासंघको जोड

काठमाण्डौँ, 7 मार्च 2020

ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले सरकारी नीति नियम पालना गरेर व्यवसायलाई मर्यादीत बनाउनुपर्ने आवश्यकता औल्याउनुभएको छ। संघ अन्तर्गत रहेको काठमाडौं पश्चिम क्षेत्रको पाँचौ साधारण सभालाई सम्बोधन गर्दै कटुवालले सरकारले अघि सारेका सामाजिक सुरक्षा कोष, न्यूनतम पारिश्रमिक, प्यानकार्ड अनिवार्य लगातका नीतिहरु पालना गरेर व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने आवश्यकता औलाउनुभएको हो। सरकारी नीतिहरु कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक अवस्था भएपनि समस्याहरु अझै रहेको उहाँले बताउनुभयो। सानो व्यवसाय, छरिएर रहेका व्यवसायी र सरकारले ओझेलमा पारेको व्यवसायका कारण तत्काल ती नीतिहरु पालना गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो।
अध्यक्ष कटुवालले व्यवसायको व्यवस्थापन, पूँजी, बजार समस्या समाधान र प्रविधि परिवर्तन गरी अगाडी बढ्न सबै व्यवसायीहरुलाई आग्रह गर्नुभयो। व्यवसायलाई समयसापेक्ष बनाउन नसक्दा ओझेलमा परिएको पनि उहाँले बताउनुभयो। गुणस्तरिय सेवा प्रदान गर्दै वैद्य तरिकाले सम्मानित पेशा बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...