HomeFeatureसर्वोच्च अदालतका न्यायाधीशहरुले सुनुवाइ बहिष्कार गरेको विरोधमा वकील लगाएतका एक समूद्वारा प्रदर्शन

सर्वोच्च अदालतका न्यायाधीशहरुले सुनुवाइ बहिष्कार गरेको विरोधमा वकील लगाएतका एक समूद्वारा प्रदर्शन

काठमाडौं, 1 नवम्बर 2021

न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार नभएको भन्दै वकिल लगाएतका एक समूहले सेतोपट्टी बाधेर प्रदर्शन गरेका छन् ।  सर्वोच्च अदालतका न्यायाधीशहरुले सुनुवाइ बहिष्कार गरेको विरोधमा उनीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ? , हड्तालकारी न्यायाधीशहरुलाई जनताले घिसारेर इजलासमा लानैपर्छ, हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला, तर न्यायापालिका होईन, घेराबन्दी बन्द गरौं, न्यायापालिका सुचारु गरौं’ लगाएतका प्लेकार्ड प्रर्दशन गरेका थिए । प्रदर्शनमा अधिवक्ता स्वागत नेपालले न्यायाधीशहरु आफ्नो जिम्मेवारी र कानुनी जिम्मेवारी बिर्सेर अदालतलाई बन्दी बनाएको उनीहरुको आरोप लगाउनुभयो । उहाले निकै थोरै समयमात्र न्यायधिशले जनताको लागि काम गर्ने गरेको धारणा राख्नुभयो । प्रधानन्यायधिशनको राजीनामा माग गर्दै सर्वोच्चमा आन्दोलन भइरहेको छ । सोमबारबाट बन्दी प्रत्यक्षीकरण हेर्न सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...