HomeFeatureसहमति बिपरित भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको: गुरुङ

सहमति बिपरित भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको: गुरुङ

काठमाडौं, 26 अप्रैल 2022

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले स्थानीय निकायको निर्वाचनमा सहमति बिपरित भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा गुरुङले धेरैजसो पालीकाहरुमा गठबन्धनभित्रकै सहमतिका आधारमा उम्मेद्वारी दर्ता भएको भन्दै सहमति बिपरित भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको बताउनुभएको हो । उहाले वडास्तरमा पनि सहकार्यलाई निरन्तरता दिनका लागि फरक फरक रुपमा भएका मनोनयन फिर्ता हुने दावी गर्नुभयो । गुरुङले वडा तहमा सहमति हुन नसके पनि प्रतिगमनको प्रवृतिलाई हावी हुन नदिने गरि संविधान बिरोधी पक्षलाई दुरुत्साहित गर्ने कोशिस हुने बताउनुभयो ।त्यस्तै गुरुङले बित्तिय एकाधिकार दलाल पुँजिवादका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको तर्क गर्नुभयो । परनिर्भरतामा मुलुक गइरहेको र स्वदेशी बस्तुको उत्पादनमा ध्यान नपुग्दा अहिलेको अवस्था आएको उहाको भनाई छ । परनिर्भरता न्यूनीकरण गर्दै आत्मनिर्भर बनाउन राज्यको भूमिका हुनुपर्नेमा यसअघिको सरकारको त्यसतर्फ ध्यान जान नसकेको उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...