HomeFeatureसहिद सप्ताह: शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण

सहिद सप्ताह: शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, 27 जनवरी 2022

सहिद सप्ताह अन्तर्गत बिहीबार शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । शहीद माथेमालाई फांसीमा झुण्ड्याइएको काठमाडौंको सिफलमा काठमाडौं महानगरपालीकाले माथेमाको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गरेको छ ।  १ सय ४ वर्षसम्म चलेको जहानियाँ राणाशासनविरोधी आन्दोलनमा सक्रिय माथेमालाई १९९७ साल माघ १३ गते सिफलमा रहेको बकैनाको रुखमा झुण्ड्याएर फाँसी दिइएको थियो । शहीद माथेमा राणाशासनको विरुद्धमा केही युवाहरुको सहयोगमा सन् १९९३ मा नेपाल प्रजा परिषद् नामक संगठन स्थापना गरी राणशासनविरोधी आन्दोलनमा होमिनुभएको थियो । यसअघि शहीद सप्ताहको पहिलो दिन शहीद शुक्रराज शास्त्रीप्रति उहाँलाई फाँसी दिइएको स्थान काठमाडौँको टेकुमा श्रद्धाञ्जली कार्यक्रको आयोजना गरिएको थियो । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...