Homeसमाचारभारतसांसद राजु विष्ट होम कोरोन्टाइनमा

सांसद राजु विष्ट होम कोरोन्टाइनमा

सबिता सङ्कल्प

सांसद राजु विष्ट दिल्लीबाट आफ्नो संसदिय क्षेत्रमा आइपुगेका छन् ।  उनले बागडोगरा हवाई अड्डामा पत्रकारहरूलाई सम्बोधन गर्दै अचनाक लक डाउन शुरू भएपछि आफूले चाहेर पनि आउन नसकेको बताए ।  कोभिड १९ को यस समयावधिमां आफ्नो जीवनको वास्तानगरी अरूकै सेवामा  आफूलाई समर्पणगरी निरन्तर रूपमा सेवा पुर्याइरहेका डाक्टर, नर्सहरू, स्वास्थ्यकर्मी हरू, पुलीश कर्मीहरू, गैरसरकारी सङ्गठनका सदस्यहरू अनि सञ्चारकर्मी हरूप्रति सांसद राजु विष्टले आभार ब्यक्त गरेका छन् ।  आजबाट उनी सिल गढ़ी अवस्थित आवासमा कोरोन्टाइनमा बसेका छन् । यदि जिल्लाधीशबाट अनुमति प्राप्त भए विष्ट दार्जीलिङमा गएर कोरोन्टाइनमा बस्ने जानकारी पाइएको छ । प्रस्तुत छ सबिता सङ्कल्पको यो रिपोर्ट । दार्जीलिङ कालेबुङका सांसद राजु विष्ट हिजो दिल्लीबाट आफ्नो संसदिय क्षेत्रमा आइपुग्नु भएको छ ।  उनले बागडोगरा हवाई अड्डामा पत्रकारहरूलाई सम्बोधन गर्दै अचनाक लक डाउन शुरू भएपछि आफूले चाहेर पनि आउन नसकेको बताए ।   कोभिड १९ को यस समयावधिमां हार्दिक रूपमा सेवा पुर्याइरहेका डाक्टर, नर्सहरू अनि अन्य स्वास्थ्यकर्मीहरू, पुलीश कर्मीहरू, गैरसरकारी सङ्गठनका सदस्यहरू अनि सञ्चारकर्मीहरूप्रति आभार ब्यक्त गर्नु भएको छ ।  त्यसपछि उहाँ सिलगढ़ीको सैनिकपुरी अवस्थित आफ्नो आवास होम कोरोन्टाइनमा बस्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...