HomeFeatureसिक्किमको गेजिङस्थित सिध्योङ टुल्कु बर्ड पार्क पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै

सिक्किमको गेजिङस्थित सिध्योङ टुल्कु बर्ड पार्क पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै

सिक्किम, 21 जनवरी 2020

सिक्किमको गेजिङस्थित सिध्योङ टुल्कु बर्ड पार्क अहिले स्वदेशी तथा विदेशी पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ। सिक्किमको दोस्रो राजधानी राब्देन्ची परिसरमा राज्य सरकारको पहलमा निर्मित यस पार्कबाट सिक्किमको पर्यटन विकासमा टेवा मिलेको छ। 4 डिसेम्बर 2017-मा उद्घाटन गरिएको बर्ड  पार्क अहिले पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ।

 

करोडौँको लागतमा निर्माण भएको अहिले बाहिरबाट ल्याईएका 8 प्रजातिका चराहरु राखिएको छन्। चराहरु प्राय जसो दक्षिण चीन अनि अन्य राष्ट्रबाट ल्याएका हुन। अहिलेको सिजनमा चराहरु ओथारो बस्ने र अण्डा पार्ने भएकाले छेउमा गएर हेर्न नहुने विभागिय कर्मचारीले बताएका छन।

पश्चिम सिक्किमको यो बर्ड पार्कमा दिनप्रतिदिन पर्यटहरुको आवागमन बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...