HomeFeatureसीएए र एनआरसी विरूद्ध सिलिगुडी शहरमा प्रदर्शन

सीएए र एनआरसी विरूद्ध सिलिगुडी शहरमा प्रदर्शन

दार्जिलिङ्ग, 3 जनवरी 2020 / कायेश अंसारी

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले नागरिकता संशोधन विधेयक र राष्ट्रिय नागरिक पञ्जीकरण विधेयकको विरोधमा सिलिगुडी शहरमा वृहत ऱ्याली प्रदर्शन गर्नुभएको छ।

मल्लागुडीबाट सुरू भएको ऱ्याली सिलिगुडी शहरमा प्रवेश गरेको थियो र बागताटीम पार्कमा पुगेर समाप्त भएको थियो। जहाँ मुख्यमन्त्री बेनर्जीले सम्बोधन गर्नुभएको थियो। पहाडका विभिन्न विकास परिषद्का मानिसहरूले ऱ्यालीमा सहभागिता जनाएका थिए।

नागरिकता संशोधन विधेयक (सीएए), 2019 भारतको संसदद्वारा 11 डिसेम्बर 2019-मा पारित गरिएको थियो। संशोधित विधेयकअनुसार बाङ्गलादेश, पाकिस्तान र अफगानिस्तानबाट आएका हिन्दुलगायत सिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्वीहरूलाई सजिलै भारतीय नागरिकता प्राप्त हुनेछ।

नागरिकता संशोधन विधेयकको उत्तरपूर्वी राज्यहरूलगायत कैयौँ राज्यहरूमा विरोध प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...