HomeFeatureसीप सिक्ने, काम गर्ने, आफैं कमाउने र आत्मनिर्भर बनाउने बिषयलाई प्राथमिकतामा राख्न...

सीप सिक्ने, काम गर्ने, आफैं कमाउने र आत्मनिर्भर बनाउने बिषयलाई प्राथमिकतामा राख्न सीटीईभीटीका पदाधिकारीलाई निर्देशन: शिक्षामन्त्री

काठमाडौं, 21 अक्तूबर 2021

शिक्षामन्त्री देवेन्द्र पौडेलले सीप सिक्ने, काम गर्ने, आफैं कमाउने र आत्मनिर्भर बनाउने बिषयलाई प्राथमिकतामा राख्न सीटीईभीटीका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । बिहीबार भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सीटीईभीटीको अनुगमनका क्रममा मन्त्री पौडेलले सीप सिक्ने, काम गर्ने, आफैं कमाउने र आत्मनिर्भर बन्ने कुरालाई नारा बनाएर संस्थालाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको हो । पाठ्यक्रमलाई सुधार गर्ने बिषय र प्रक्रियागत समस्यालाई हल गर्न मन्त्रालय तयार रहेको उहाले बताउनुभयो । उहाले देशैभरी सीटीईभीटीको कामलाई प्रभावकारी बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाले सीटीईभीटीलाई प्रभावकारी बनाउन र संस्थालाई सुधार गर्न आफ्नो सकारात्मक साथ र सहयोग हुने उल्लेख गर्नुभयो । सो क्रममा सीटीईभीटीका पदाधिकारीले संस्थाको अवस्था र संस्थाले गरेका कामका साथै भावि योजना मन्त्री पौडेलसमक्ष प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...