HomeFeatureसुनचाँदी व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि सरकार प्रतिबद्ध : राजेन्द्र श्रेष्ठ

सुनचाँदी व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि सरकार प्रतिबद्ध : राजेन्द्र श्रेष्ठ

काठमाडौं, 12 मार्च 2022

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले दैनिक सुनको आयात घटाउने निर्णय केहिसमयका लागि मात्र भएको बताउनुभएको छ । काठमाडौं सुनचाँदी व्यवसायी संघको १९ औ साधारणसभाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलको बिषम परिस्थीतिका कारण मात्रै सुन आयातलाई २० किलोबाट १० किलोमा सिमित गरिएको भन्दै केहि समयपछि पुन पहिलेजस्तै सुन आयात गर्न सकिने व्यवस्था गर्न पहलकदली लिने बताउनुभएको हो । उहाले  सुनचाँदी व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लािग पनि सरकार प्रतिवद्ध रहेको धारणा राख्नुभयो । मन्त्री श्रेष्ठले सुनचाँदी व्यवसायीको शान्ति सुरक्षामा सरकारको ध्यान गएको उल्लेख गर्नुभयो । कार्यक्रममा संघका अध्यक्ष सुरेश शाक्यले सुनको आयात घटाउदा सर्वसाधारणको माग बमोजिमको व्यवस्था गर्न नसकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...