HomeFeature2012 निर्भया : सुप्रीम कोर्टद्वारा सामूहिक हत्या मामिलामा पवन...

2012 निर्भया : सुप्रीम कोर्टद्वारा सामूहिक हत्या मामिलामा पवन कुमार गुप्ताको सुधारात्मक याचिका खारेज

नयाँदिल्ली, 2  मार्च, 2020
भारतको दक्षिणमा सुप्रीम कोर्टले 2012 को निर्भया सामूहिक दुष्कर्म र हत्या मामिलामा फाँसीको सजाय पाएका चार दोषीहरु मध्ये एक पवन कुमार गुप्ताको सुधारात्मक याचिका (क्यूरेटिव याचिका) सोमवार खारेज गरेको छ । पवनले अपराध गर्दा नाबालिग भएको दावी गर्दै फाँसीलाई आजीवन कारावासमा बद्लिन अनुरोध गरेका थिए । निर्भया मामिलामा चारै जना दोषीहरुलाई ३ मार्च अर्थात भोली विहान फाँसी हुनुपर्नेछ ।

न्यायाधीश एन वी रमन्नाको अध्यक्षता भएको पीठले दोष प्रमाणित गर्ने र सजायको समीक्षा पुनस् गर्नुपर्ने कुनै मामिला नभएको बताएको छ । पीठमा न्यायाधीश अरुण मिश्रा, न्यायाधीश आर एफ नरीमन, आर भानुमति र न्यायाधीश अशोक भूषण सदस्य रहेका थिए ।

सिंहका अनुसार उनले आईतबार सुप्रीम कोर्टको रजिस्ट्रीमा एक निवेदन दिएर अदालतमा पवनको सुधारात्मक याचिकामाथि मौखिक सुनवाई गर्न अनुरोध गर्नु भएको थियो । दोषीहरु मध्ये अब केवल पवनसँग मात्रै सुधारात्मक याचिका दायर गर्ने विकल्प बाँकी रहेको थियो ।

दक्षिणी दिल्लीमा 16  दिसम्बर 2012 मा कल्दै गरेको एक बसमा एक छात्रामाथि सामूहिक बलात्कार भएको थियो । त्यसपछि दोषीह्रुले क्रुरतापूर्वक छात्रालाई बसबाट फ्याकेका थिए । त्यसपछि छात्राको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...