HomeFeatureसूर्यमा मतदान नगरे चुनावपछि कार्यकर्ता नै नरहने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

सूर्यमा मतदान नगरे चुनावपछि कार्यकर्ता नै नरहने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

काठमाडौं, 19 अक्टूबर 2022

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी तालमेल भएका ठाउँमा अनिवार्य नेकपा एमालेको चुनाव चिह्न सूर्यमा भोट हाल्न निर्देशन दिएका छन्। झापा क्षेत्र नम्बर १ को धुलाबारीमा बुधबार एमाले र राप्रपाले गरेको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य नेता पनि उपस्थित उक्त भेलामा लिङ्देनले तालमेल सहमतिअनुसार सबैले झापा क्षेत्र नम्बर १ मा मंसिर ४ गते सूर्यमा भोट हाल्नुपर्ने बताएका हुन्।

उनले भने, ‘झापा क्षेत्र नम्बर १ मा एमालेको सूर्य चिह्नमा भोट नहाले मंसिर ४ पछि राप्रपाका कार्यकर्ताको रुपमा भेट हुने छैन’।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...