HomeFeatureस्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको टोलीद्वारा पाटन दरबार र भक्तपुर दरबार क्षेत्रको...

स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको टोलीद्वारा पाटन दरबार र भक्तपुर दरबार क्षेत्रको अवलोकन

काठमाडौं, 28 अक्तूबर 2021

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणा नेपाल भ्रमणमा रहको स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको टोलीले पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेको छ । बिहीबार टोलीले ललितपुरको मंगलबजार पुगेर पाटन दरबार क्षेत्रको अवलोकन गरेको हो । टोलीलाई ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगाएले स्वागत गरेका थिए । स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडो नेतृत्वको २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार नै काठमाडौं आएको हो । प्रतिनिधिमण्डलमा स्पेनका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी छन् । छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।  स्पेनी प्रतिनिधिमण्डल यही कात्तिक १६ गते स्पेन प्रस्थान गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...