HomeFeatureस्वास्थानीका पाना च्यात्न सांसदको माग

स्वास्थानीका पाना च्यात्न सांसदको माग

काठमाडौं,११ फरवरी, २०२०
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद योशोदा गुरुङ (सुवेदी) ले स्वस्थानी व्रतकथा र ऋषिपञ्चमी व्रतकथाका पाना च्यात्न माग गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद सुवेदीले यस्तो माग गरेकी हुन् । संसदको शून्य समयमा बोल्दै उनले छाउपडी जस्तो संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषिपञ्चमी व्रतकथाका पाना च्यात्न माग गरेकी हुन् ।

उनले छाउगोठ भत्काउने सरकारले अभियानको प्रशंसा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले सरकारले चलाएको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य रहेको बताइन् । ‘सदियौंदेखि महिलालाई जगडेर राखेको यो कुरीतिलाई हटाउन केबल बारीमा भएको छाउगोठ मात्र भत्काएर हुँदैन। मान्छेको मन मस्तिकबाट छाउगोठ भत्काउनुपर्छ,’ उनले भनिन् ।

उनले यस्ता कुरीति हटाउन देशको हरेक क्षेत्रबाट सबैको उतिकै खाँचो रहेको बताइन् । के गाउँ, के सहर, के पश्चिम, के पूर्व कुनै न कुनै रुपमा छाउ भत्काउन सरकार लगायत सबै नागरिकको खाँचो रहेको भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...