HomeFeatureहामीले जो भन्छौं उही राष्ट्रपति हुन्छ ओलीको दाबी

हामीले जो भन्छौं उही राष्ट्रपति हुन्छ ओलीको दाबी

काठमाडौं, 10 फरवरी 2023

 नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले भनेकै व्यक्ति अबको राष्ट्रपति हुने दाबी गरेका छन् । आजको संसद् बैठकबाट बाहिरिने क्रममा उनले यस्तो दाबी गरेका हुन् । सञ्चारकर्मीले अबको राष्ट्रपति को हुन्छ भन्ने प्रश्नमा उनले यस्तो जवाफ फर्काएका हुन् । उनले भने,‘हामीले जो भन्छौं उही हुन्छ ।’

पुष १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास जानुअघि एमाले अध्यक्ष ओलीकै निवासमा प्रधानमन्त्री, सभामुख, राष्ट्रपति, उपराष्ट्रपतिलगायतका महत्वपूर्ण पदबारे सहमति भएको जनाईएको छ ।सो सहमतिअनुसार राष्ट्रपति एमालेले पाउने बताईएको छ । त्यस्तै ओलीले सुदूरपश्चिमको सरकार ढलेपछि केन्द्रमा के हुन्छ भन्ने प्रश्नमा हेर्दै जाउँ के हुन्छ भनेका थिए । ओलीले राष्ट्रपतिको सम्बोधन सन्तुलित र मुलुकप्रतिको जिम्मेवारीबोधका साथ आएको टिप्पणी समेत गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । ७ बर्षदेखि राष्ट्रपति रहेकी भण्डारीको यो आफ्नो कार्यकालको संसदमा अन्तिम सम्बोधन हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...